
काठमाडौँ, १ पुस । आन्दोलनरत उखु किसानले वुधबार काठमाडौँको माइतीघरमा उखुसहित प्रदर्शन गरेका छन् ।
४ दिनदेखि भइरहेको आन्दालेनमा किसानहरुको संख्या बढिरहेको छ । यसअघि ब्यानर र प्लेकार्डसहित प्रदर्शन र धर्ना दिएका थिए । आजदेखि भने उनीहरुले उखु बोकेरै प्रदर्शन गरेका छन् ।















प्रतिक्रिया