३ कार्तिक २०८३, मंगलबार

अस्मिता र आषिशको स्वरमा एउटा मान्छे सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएको छ ।

गीतमा राजेश राउत र मनिशा पन्तको अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियो आरोहि ईन्टरटेनमेन्ट रहेको छ ।

विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको रहेको छ । मागि विवाहको माया पिरति को कथा भिडियोमा देखाउन खोजिएको छ ।

भिडियो हेर्नुहोस:
https://www.youtube.com/watch?v=6GFLeGcS_3Y