
काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
काँग्रेसका पूर्वमहामन्त्री सिटौलामा शुक्रबार गरिएको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
यद्यपि, हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।















प्रतिक्रिया