३ कार्तिक २०८३, मंगलबार

जारा खानलाई बलात्कार र ज्यान लिने धम्की

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । गायिका सलमा आगाकी छोरी जारा खानलाई इन्स्टाग्राममा केही दिनदेखि अश्लील सन्देश आउन थालेका छन् ।

अश्लील शब्दमा गाली गर्नेमध्ये केही बलात्कार र ज्यान मार्ने धम्की दिएका हुन् ।

आफ२लाई धम्की आएपछि जाराले ओशिवारा प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । उजुरीपछि प्रहरीले धम्की दिनेहरूको खोजी सुरु गरेको छ ।

हैदराबादमा एमबीए अध्ययनरत २३ वर्षीय एक युवाले धम्की दिएको प्रहरीले जानकारी दिएको छ ।