मुम्बई । बलिउड नायिका अदा शर्माले न्युड तस्वीर सेयर गरेकी छिन ।
उनका तस्बिरले सामाजिक संजालमा हंगामा मच्चाएको छ । अदाले सामाजिक संजालमा आफ्नो न्युड तस्बिर समेत शेयर गरेपछि धेरै समर्थक चकित परेका छन् ।
अदाले न्युड तस्बिर इस्टाग्राम एकाउन्टबाट शेयर गरेकी हुन् । तस्बिरमा उनी कपडा बिना बोल्ड अन्दाजमा देखिएकी छन् ।
उनले आफ्नो बोल्ड बडी कपालले ढाकेकी छन् । ओठमाथि उनले जुँगा पनि लगाएकी छन् । खुट्टामा उनको सेतो कलरको स्पोट सुज समेत रहेको छ ।
तस्बिर सामाजिक संजालमा आउने बितिकै धेरैले कमेन्ट गरेका छन् ।
















प्रतिक्रिया