काठमाडौं । विवादास्पद गायिका ज्योति मगर रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपालबाट आउट भएकी छिन् ।
सेमिफाइनलको नजिक पुगेर ज्योति बाहिरिएकी हुन् । ज्योतिले शोमा विभिन्न शैलिका नृत्य प्रस्तुत गरेकी थिइन् ।
ज्योति बाहिरिएपछि सेमिफाइनलमा ४ टिम पुगेका छन् । सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य शोको अन्तिम ४ मा पुगेका छन् ।















प्रतिक्रिया