९ कार्तिक २०८३, सोमबार

बालुवाटारमै यसरी मनाइयो अर्थमन्त्री पौडेलको जन्मदिन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । अर्थमन्त्री एवम् नेकपाका महासचिव विष्णु पौडेललेको जन्म दिन बालुवाटारमा मनाइएको छ ।

महासचिव पौडेलको जन्म दिन नेकपा सचिवालयको बैठक बस्नु पूर्व नै मनाइएको छ । उनलाई जन्मदिनको शुभकामना प्रदान गर्दै सचिवालयको बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर पौडेललाई जन्मदिनको शुभकामना तथा बधाई दिएका थिए ।