३ कार्तिक २०८३, मंगलबार

‘आदिपुरुष’मा प्रभास र कृतिको जोडी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । नायिका कृति सेनन फिल्म ‘आदिपुरुष’का कारणले चर्चामा छिन् । फिल्ममा उनले सुपरस्टार प्रभासको साथ महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन ।

फिल्ममा कृतिले सीताको भूमिका निर्वाह गरेकी छिन् । कृतिले सीताको भूमिका निर्वाह गरेको समाचार बाहिर आएपछि उनका फ्यान खुसी भएका छन ।

फिल्ममा अभिनेता प्रभासले रामको भूमिका निर्वाह गरेका छन् । कृति र प्रभासको अलवा फिल्ममा सैफअली खान पनि देखिनेछन् ।

सैफको फिल्ममा रावणको भूमिका रहेको छ । फिल्म ‘आदिपुरुष’ पौराणिक कथामा आधारित फिल्म हो ।