९ कार्तिक २०८३, सोमबार

करिब ६ लाखसहित कौडा खेलिरहेको अवस्थामा १० पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो ।

बारा, १२ मंसिर । जितपुर सिमरा उपमहानगरपालिका २ सिमरास्थित सिमरा पाराडाइज होटलमा कौडा खेलिरहेका १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।