
काठमाडौँ, २६ कात्तिक । सरकारले भाइटीको भोलिपल्ट सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले भाइटीकाको भोलिपल्ट किजा पूजाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वुधबार एक विज्ञप्ति जारी गर्दै देशभर त्यस दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था विदा हुने जनाएको हो ।















प्रतिक्रिया