
काठमाडौँ, २६ कात्तिक । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलौरी नगरपालिका ९ का ६२ वर्षीय एक पुरुष रहेका छन् । उनको सेती प्रादेशिक अस्पतालमा मंगलबार मृत्यु भएको हो ।
कडा निमोनियाका कारण यहि २१ गते जनरल आइसियुमा भर्ना भएका उनको त्यही दिन कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
नेपाली सेनाले उनको शवको व्यवस्थापन गर्नेछ















प्रतिक्रिया