२८ आश्विन २०८३, बुधबार

३२ वर्षीया महिलाले पाइन ४० वर्षकाे सजाय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क । दक्षिण क्यारोलिनाकी एक ३२ वर्षीया महिला एलिसा एनी डेवावललाई नवजात शिशुको हत्या गरे अभियाेगमा ४० वर्ष सजाय भएकाे छ ।

उनले फोहरको कन्टेनरमा शिशुहरूकाे हत्या गरेर फालेको प्रमाणित भएपछि स्थानीय अदालतले उक्त सजाय सुनाएको हाे ।

एलिसा एनी डेवावलले सन् २०१७ र २०१८ मा आफूले जन्म दिएका दुई नवजात शिशुको हत्या गरेी थिइन् ।

उनले अदालतसामु आफ्नो अपराध स्वीकार गर्दै छोरीहरूसँग माफी मागेकी थिइन् । उनलाई दक्षिण क्यारोलिनाको जे रियुबेन लङग डिटेन्सन सेन्टरमा राखिएको छ ।