शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कन्डमको सट्टा पोलिथिन ब्याग प्रयोग गरेपछि…

दैनिक नेपाल २०७७ कार्तिक २१ गते १०:३३

यौन सम्बन्ध बनाउने समयमा एक जोडीलाई यस्तो भयो जसको कारण अस्पताल नै भर्ना हुन परेको छ ।

यौन सम्बन्ध राख्ने क्रममा कन्डमको सट्टा प्लास्टिक व्यागको प्रयोग गर्दा दुवैजनाको गोप्य अंगमा गम्भीर चोट लागेपछि एकजोडी अस्पताल जान परेको हो ।

न्युजपेपर टुई ट्रिका अनुसार, युवा धेरै लाज मान्ने प्रकृतिका थिए र यसैकारण कन्डम खरिद गर्न सकेका थिएनन् । जसको कारण यौन सम्बन्ध राख्ने समयमा पोलिथिनको उपयोग गरे ।

युवा कन्डम खरिद गर्न लजाउने भएकाले दुवैजनाले गम्भीर चोट सहनु परेको हो ।

डाक्टरले दुवैजनालाई एन्टीबायोटिक्स र अन्य प्रकाका औषधि दिएको छ । कन्डममा लुब्रिकेन्ट हुन्छ र सम्बन्ध बनाउने क्रममा धेरै उपयोगी हुन्छ तर पोलिथिनमा यस्तो गुण हुदैँन, जसको कारण प्राइवेट अंगमा धेरै नोक्सानी पुर्याउँछ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित