३ कार्तिक २०८३, मंगलबार

अक्षय कुमारको ‘लक्ष्मी बम’को नाम परिवर्तन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । बलिउड अभिनेता अक्षय कुमारको ‘लक्ष्मी बम’को नाम परिवर्तन भएको छ ।

फिल्मकाे नयाँ नाम ‘लक्ष्मी’ हुनेछ । फिल्ममा अक्षय एक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन् ।

राघव लरेन्सको निर्देशनमा बनेको सिनेमा बिहीबार सेन्सरबाट पास भएको छ ।

सेन्सर सदस्यहरूसँगको छलफलपछि धार्मिक भावनालाई ध्यानमा राख्दै सिनेमाको नाम ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ बनाइएको छ ।