काठमाडाैं । वरिष्ठ संगीतकार उदयशम्शेर राणाको निधन भएको छ ।
संगीतकार राणाको साेमबार राति अमेरिकामा निधन भएको हो । राणाकाे संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायतका गायक गायिकाले स्वर दिएका छन् ।
संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।















प्रतिक्रिया