
काठमाडौँ, १४ कात्तिक । लोक तथा दोहोरी क्षेत्रमा पहिचान बनाएका सल्यानका गायक भागीरथ चलाउने र गायिका मेलिना मैनालीको नयाँ गीत ‘बाटो मोडेर’ सार्वजनिक भएको छ ।
गितको शब्द रक बिसि र आशिष क्षेत्रीले लेखेका हुन् ।
भिडियोको छायांकन नरेश चौसिरले गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन । गीतको म्युजिक भिडियो भागिरथ चलाउने युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।















प्रतिक्रिया