८ कार्तिक २०८३, आइतबार

एकैदिन थप ४ हजार ९६ जना कोरोनामुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ कात्तिक । नेपालमा गत २४ घण्टामा थप ४ हजार ९६ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ जना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।
योसहित निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

त्यस्तै, शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ९ सय २० जना पुगेको छ ।