८ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा थपिए १६ सय १५ कोरोना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ४ जना महिला र ९ सय ११ जना पुरुषमा संक्रमण देखिएको हो ।

हाल काठमाडौँमा १६ हजार ५ सय २१ जना, ललितपुरमा २ हजार ४ सय ७० जना र भक्तपुरमा १ हजार ७५ जना रहेका छन् ।

देशभर बिहीबार थप २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ९ सय ४ जनाको मृत्यु भइसकेको छ ।