
काठमाडौँ, ७ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको छ ।
प्रदेश संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको जनाएको हो ।
गत असोज २५ गते १८ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।















प्रतिक्रिया