११ कार्तिक २०८३, बुधबार

सर्लाहीमा डुबेर बालककाे मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ६ कात्तिक । सर्लाही जिल्लाको बलरा नगरपालिकामा पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु भएको छ ।

वडा नं. ४ मा रहेको सार्वजनिक पोखरिमा सोहि वडा बस्ने जगु सहनिको ९ वर्षीय छोरा आदित्यकुमार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालकको शव पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिए ।