
काठमाडौँ, ५ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चाडपर्वको खर्च बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन् ।
उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । पुनले कोरोना कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक प्रदान गरिसकेका छन् ।















प्रतिक्रिया