८ कार्तिक २०८३, आइतबार

कक्षा १२ को स्थगित परीक्षा मंसिर ९ गतेदेखि हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ कात्तिक । कोरोनाका स्थगित कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वुधबार कार्यतालिका सार्वजनिक गर्दै परीक्षाबारे निर्णय गरेको हो ।

बोर्डले सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गर्दै परीक्षा सञ्चालन गरिने जनाएको छ ।

वैशाखमा हुन लागेको परीक्षा कोरोनाभाइरस संक्रमणको महामारीका कारण ७ महिना पर धकेलिएको हो ।