११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दशैँ भत्ता नलिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दशैँ भत्ता नलिने निर्णय भएको छ ।

साेमबार बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई दशैँ भत्ता नलिनका लागि आग्रह गरेका छन् ।

दशैँ भत्तावापतको रकम कोरोना कोषमा जम्मा गरी कोरोना नियन्त्रण र उपचारमा खर्च गर्ने निर्णय भएको गुरुङले जनाकारी दिए ।