८ कार्तिक २०८३, आइतबार

६४९ स्थानीय तहमा मंसिर १५ गते एकैदिन १५ बेडसम्मका अस्पतालको शिलान्यास हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । ६४९ स्थानीय तहमा मंसिर १५ गते एकैदिन ५ देखि १५ बेडसम्मका अस्पतालहरूको शिलान्यास हुने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा कात्तिक २ गते भएको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकका अन्य निर्णयहरु यस प्रकार रहेका छन् ।