शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘आँशु झार्दा’मा शिल्पाको अभिनय

दैनिक नेपाल २०७७ कार्तिक ३ गते ८:२५

काठमाडौं । गायक हरि लम्सालको स्वरमा ‘आँशु झार्दा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको शब्द श्री सेवाले लेखेका हुन् । शब्द र एरेञ्ज हरि लम्सालकै रहेका छ । गीतलाई शिवा ग्रुपको युट्युब च्यानलमार्फत रिलिज गरिएको छ ।

म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोका सम्पादक अमृत चापागाइँ हुन् ।

म्युजिक भिडियोमा शिल्पा पोखरेल, विकास लामिछाने र प्रदीप बस्नेतको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित