८ कार्तिक २०८३, आइतबार

कर्णाली विवाद समाधानका लागि ओली-प्रचण्डबीच छलफल जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

कर्णाली प्रदेशमा उत्पन्न विवाद समाधानका लागि उनीहरुबीच बालुवाटार छलफल सुरु भएको हो ।

यसअघि उनीहरुले कर्णालीका सांसदहरुसँग छुट्टाछुट्टै छलफल भएको थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाको अर्काे खेमा सशंकित बनेको हो ।