९ कार्तिक २०८३, सोमबार

नबिल बैंकका सिइओ शाहलाई कोरोना संक्रमण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शाहले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत आइतबार जानकारी गराएका हुन् ।

वुधबार गन्ध थाहा नपाउने भएपछि परीक्षण गराउँदा नेगेटिभ आएपनि शनिबार पुनः परीक्षण गराउँदा पोजेटिभ आएको उनले उल्लेख गरेका छन् ।

त्यस्तै, उनले सबैको शुभकामना र प्रार्थनाले आफू चाँडै निको हुने पनि विश्वास व्यक्त गरेका छन् ।