बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

२८ वर्षीया महिलालाई जबरजस्ती करणी, कठरिया पक्राउ

दैनिक नेपाल २०७७ कार्तिक १ गते १६:५०

कैलाली, १ कात्तिक । २८ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा जोशीपुर गाउँपालिका(३ बस्ने २८ बर्षीय राजन कठरियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कठरियाले ती महिलालाई सुतिरहेको कोठामा जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित