१ कार्तिक २०८३, आइतबार

नेपालमा ‘रेम्डेसिभिर’ आयात तथा विक्री गर्न यी तीन कम्पनीले पाए अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ आयात तथा विक्रीका लागि औषधि व्यवस्था विभागले ३ वटा कम्पनीलाई अनुमति दिइएको छ ।

लसलतपुरस्थित यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, काठमाडौंको सिनर्जी ओभरसिज प्रालि र भारतीय कम्पनी हेटेरो ल्याब्स लिमिटेडलाई उक्त अनुमति दिइएको हो ।

भारतलगायत अन्य देशमा प्रभावकारिता देखिएको भन्दै विज्ञहरूले यो औषधि नेपालमा पनि शीघ्र प्रयोगमा आउनुपर्ने जोड दिएका छन् । सुरूमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो ।