१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमित सशस्त्र प्रहरी जवानको मणिपाल अस्पतालमा मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३० असोज । कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक कर्मचारीको मृत्यु भएको छ ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको हो ।

बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको बिहीबार राति मृत्यु भएको हो । असोज २५ गते अस्पताल भर्ना भएका उनकमा असोज २७ गते संक्रमण पुष्टि भएको थियो ।