८ कार्तिक २०८३, आइतबार

थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ६ सय ७५ पुगेको छ ।

वुधबार देशभर थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।