८ कार्तिक २०८३, आइतबार

चितवनमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ असोज । चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो । –रासस