१ कार्तिक २०८३, आइतबार

पूर्वराज्यमन्त्री गौतमलाई कोरोना संक्रमण पुष्टि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २५ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सदस्य एवम् पूर्व राज्यमन्त्री गोमा कुँवर गौतमलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमा लेखेकी छिन् ।