८ कार्तिक २०८३, आइतबार

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनको शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफूसँग सम्पर्कमा आउनेलाई सजग रहन अनुरोध गरेका छन् ।