१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमित शान्ता चौधरी वीर अस्पतालको आईसीयूमा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा भनाए गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भइ उपचार शुरू गरेको चौथो दिनमा पनि केही सुधार नआएपछि उनलाई शुक्रबार रातिदेखि आइसीयूमा सारिएको हो ।

चौधरीमा गत सोमबार लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको थियो । उनी स्तन क्यान्सरबाट समेत पीडित छिन् ।