८ कार्तिक २०८३, आइतबार

तुलसीपुर उपमहानगरपालिकाका मेयर पाण्डेमा कोरोना पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असोज । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

तुलसीपुरमा मेयर पाण्डेसहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ज्वरो आएपछि मंगलबार स्वाब संकलन गरिएको पाण्डेको आज कोरोना पोजेटिभ आएको हो । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गरिएको थियो ।