१ कार्तिक २०८३, आइतबार

डा. केसीसँग वार्ता गर्न सरकारद्वारा तीन सदस्यीय समिति गठन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । सरकारले २४ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

समितिमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजक छन् भने स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगको निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् ।

संयोजक मैनालीले डा. केसीसँग भोलिदेखि नै वार्ता हुने बताए ।