७ कार्तिक २०८३, शनिबार

गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोना पुष्टि

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । गृहमन्त्री राम बहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सुवेदीमा संक्रमण देखिएसँगै मन्त्रालयका अन्य अधिकारीको पनि पीसीआर परीक्षण गर्ने तयारी गरेको बताइएको छ ।

सुवेदीले आफूमा संक्रमण भएको जानकारी दिँदै आफ्नो सम्पकर्मा आउनेलाई सजग रहँदै सावधानी अपनाउन अनुरोध गरेको छन् ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयका ४ जना र ६७ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो ।