७ कार्तिक २०८३, शनिबार

ललितपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । ललितपुरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

किस्ट अस्पतालमा उपचाररत बालाजुकी ६९ वर्षीया महिलाको वुधबार विहान मृत्यु भएको हो ।

उनमा कोरोना पुष्टि भएपछि असोज १७ गते राती अस्पताल भर्ना भएकी जनाइएको छ । मृतक महिलामा ज्वरो, हाइपर टेन्सन र मुत्रनलीमा समेत समस्या रहेको अस्पतालले जनाएको छ ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।