८ कार्तिक २०८३, आइतबार

नेविसंघका अध्यक्ष ढुंगानालाई कोरोना संक्रमण पुष्टि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिब ढुंगानालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

ढुंगानाले आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा स्वाव जाँच गराएको र सोमबार रिपोर्ट पोजिटिभ आएको बताए ।

साथै उनले आफूसँग सम्पर्कमा आएकाहरुलाई पति सजग र सतर्क रहन आग्रह गरेका छन् ।