८ कार्तिक २०८३, आइतबार

स्वास्थ्यमन्त्री ढकालद्वारा २५ अस्पतालका निर्देशकसँग छलफल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौा, १९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग सोमबार भर्चुवल माध्यमबाट छलफल गरेका छन् ।

छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए ।

मन्त्रीले निर्देशकहरूसँग भोगिरहेका समस्या, हाल गरिरहेको काम, मन्त्रालयसँगको अपेक्षाका बारेमा छलफल गरे । उनले कुनै पनि समस्या प्रभावकारी रूपमा राख्न अनुरोध गर्दै त्यसको समाधानका लागि मन्त्रालय तयार रहेको जानकारी गराए ।