८ कार्तिक २०८३, आइतबार

प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले गरे कुर्सी तोडफोड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । प्रदेश ५ को नेपाली कांग्रेसका सांसदले प्रदेशसभामा नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका छन् ।

सभामुख पूर्णबहादुर घर्तीले विवादकै बीच संसदमा छलफल चलाएपछि आक्रोशित बनेका कांग्रेस सांसदले कुर्सी तोडफोड गरेका थिए ।