
मकवानपुर, १८ असोज । भिमफेदी गाउँपालिका ६ गढीस्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ४१०६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मोटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई उपचारका लागि हेटौँडातर्फ पठाइएको छ ।
दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया