
काठमाडौँ, १८ असोज । सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
उनीहरुबीच करिब साढे २ बजेदेखि सुरु भएको छलफलमा पार्टी एकताको बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल भएको बताइएको छ ।
आजै हुने भनिएको सचिवालय बैठक प्रधानमन्त्रीका सल्लाहकारसहित ४ जना ओलीका सचिवालयका ४ जनामा कोरोना संक्रमण देखिएपछि पार्टीको सचिवालय बैठक स्थगित गरिएको छ ।















प्रतिक्रिया