७ कार्तिक २०८३, शनिबार

साढे ३ लाख नगद र ५ तोला सुनका गहना चोरी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

रुपन्देही, १६ असोज । बुटवल उपमहानगरपालिका ११ राखीपथ बस्ने बिना केसीको घरबाट नगद ३ लाख ५८ हजार ८ सय ९९ रुपैयाँ र करिब ५ तोला सुनका गहना शुक्रबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।