७ कार्तिक २०८३, शनिबार

पाइलट विजय लामा कोरोनामुक्त

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले कोरोना जितेका छन् ।

स्टार अस्पतालमा उपचाररत लामा संक्रमणमुक्त भएका हुन् ।

पाइलटमा लामालाई भदौ २९ गते संक्रमण पुष्टि भएको थियो । उनी बिहीबार निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद पनि दिएका छन् ।