७ कार्तिक २०८३, शनिबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कोरोना पुष्टि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक सन्जालमार्फत ज्ञवालीले आफूलाई संक्रमण भएका जनाएका छन् । उनले भनेका छन्, “पुनर्निर्माणको काममा सक्रिय रुपमा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड १९ रिपोर्ट पोजेटिभ देखिएको छ ।“

त्यस्तै, ज्ञवालीले आफू होम आइसोलेसनमा बसेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।