७ कार्तिक २०८३, शनिबार

सानिमा बैंकको नयाँ शाखा चन्द्रपुरमा विस्तार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ असाेज । सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकको चन्द्रपुर शाखाअसाेज १४ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको विज्ञप्तिमा उल्लेख छ ।

चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका छन् ।