७ कार्तिक २०८३, शनिबार

बाँकेमा एक कोरोना संक्रमित महिलाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । बाँकेमा वुधबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज १ की ३५ वर्षीया महिला रहेकी छन् । उनको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो सवा २ बजे मृत्यु भएको हो ।

उनी असोज २ गते अस्पताल भर्ना भएकी उनमा ३ गते कोरोना पुष्टि भएको थियो । मृतक महिलाको फोक्सोमा निमोनिया समेत देखिएको अस्पतालले जनाएको छ ।