७ कार्तिक २०८३, शनिबार

लामो समयदेखि बन्द तातोपानी नाका असोज १९ देखि खुल्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १३ असोज । तातोपानी नाका असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ ।

मंगलबार सिन्धुपाल्चोकमा नेपाली र चिनियाँ पक्षबीच भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ गतेदेखि खोल्ने निर्णय गरेको हो ।

असोज १८ गतेभित्र आवश्यक सबै तयारी गरेर १९ गतेदेखि नाका खोल्ने निष्कर्ष भएको स्रोतले जनाएको छ ।